
देउवा पक्षको राष्ट्रिय भेला : १५ औं महाधिवेशन तयारीको जिम्मा सशांक कोइरालालाई
नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं महाधिवेशन तयारीको जिम्मा पूर्वमहामन्त्री डा.सशांक कोइरालालाई दिएको छ । तेस्रो दिन आइतवार सम्पन्न भएको












