भारतीय राजदूतावासले मनायो ७७औं गणतन्त्र दिवस

 काठमाडौंस्थित भारतीय राजदूतावासले भारतको ७७औं गणतन्त्र दिवस मनाएको छ। लैनचौरस्थित दूतावासमा सोमबार आयोजित कार्यक्रममा कार्यवाहक राजदूत डा. राकेश पाण्डेले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिए।

Read More »

साफ फुटसल च्याम्पियनसिपमा नेपाल तेस्रो

 थाइल्यान्डमा सम्पन्न साफ फुटसल च्याम्पियनसिपमा नेपाली पुरुष फुटसल टोली तेस्रो भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको साफ फुटसल

Read More »

प्रकाश सपुत रास्वपामा प्रवेश, भन्छन्- मेरो जीवनकै कठोर निर्णय

गायक तथा अभिनेता प्रकाश सपुतले औपचारिकरुपमा आफू राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत राजनीतिमा अघि बढेको घोषणा गरेका छन् । सोमबार सामाजिक सञ्जालमा उनले पार्टी सभापति रवि लामिछाने

Read More »

सुनचाँदीको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी

१३ माघ, काठमाडौं । मंगलबार पनि सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी रह्यो । अघिल्लो दिन सोमबारको तुलनामा आज मंगलबार सुन प्रतितोला ३ सय

Read More »

भारत-ईयू सम्झौता : २ अर्ब नागरिक लाभान्वित हुने भारतको दाबी

 विश्व व्यापारको क्षेत्रमा एक ऐतिहासिक विकासको रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार नयाँ दिल्लीमा १६औँ भारत-युरोपियन युनियन शिखर सम्मेलनको आयोजना गरेका छन्। युरोपेली आयोगकी अध्यक्ष उर्सुला

Read More »

दाहाल र नेपालको ‘हुकुमी शैली’ बाट नेकपा चलेको झलनाथको आरोप

नेपाली कम्युनिस्ट पार्टीले सिन्धुली–२ मा बागी उम्मेदवारलाई समर्थन गरेपछि नेता हरिबोल गजुरेलमाथि गरिएको कारबाहीप्रति नेता झलनाथ खनालले आपत्ति जनाएका छन् । केन्द्रीय सचिवालय र स्थायी

Read More »

बालेन, महेश, हर्क, निकोलसलाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले ५ उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण सोधिएकाहरूमा झापा-५ का बालेन्द्र शाह (बालेन),

Read More »

ज्ञानेन्द्रलाई भेटेर कमल थापाले भनेः ‘अब नयाँ ढंगले अगाडि बढ्नुपर्छ’

राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का नेता एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आफूले विगतमा गरेको नकारात्मक टिप्पणी गलत थियो भन्ने अनुभूति भइरहेको बताएका

Read More »

देश जोड्न म मधेश जाँदैछुः गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू देश जोड्नका लागि मधेश जान लागेको बताएका छन् । आज (सोमबार) एक भिडिओ सन्देश जारी गर्दै उनले भनेका छन्,

Read More »

झापा पुगेर मत माग्दै बालेनकी पत्नी

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवम् झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन साहकी पत्नी सविना काफ्लेले झापामा घरदैलो सुरू गरेकी छिन् ।

Read More »

देउवा पक्षको राष्ट्रिय भेला : १५ औं महाधिवेशन तयारीको जिम्मा सशांक कोइरालालाई

नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं महाधिवेशन तयारीको जिम्मा पूर्वमहामन्त्री डा.सशांक कोइरालालाई दिएको छ । तेस्रो दिन आइतवार सम्पन्न भएको

Read More »

भारतबाट नेपाललाई ५० हजार टन मल आउने

काठमाडौँ । विश्वव्यापी आपूर्ति शृङ्खलामा देखिएका चुनौती र रासायनिक मलको उपलब्धतामा आएको ह्रासका बाबजुद भारतले नेपाललाई ५० हजार मेट्रिक टन रासायनिक मल उपलब्ध गराउने भएको

Read More »

आफूमाथिको आरोप खण्डन गर्दै : अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले आफूमाथि लागेको करको दर हेरफेर गरेको आरोपमा सदनबाट जवाफ दिएका छन्। जारी प्रतिनिधि सभाको बैठकका बोल्दै आफूमाथि लागेको आरोपको खण्डन गरे। उनले

Read More »

३१ लाख रुपैयाँ बराबरका विदेशी मुद्रासहित २ बंगलादेशी पक्राउ

२८ जेठ, काठमाडौं । ३१ लाख ५१ हजार रुपैयाँ बराबरका विदेशी मुद्रासहित २ बंगलादेशी नागरिक पक्राउ परेका छन् । बाटिक एयरको उडानबाट काठमाडौंबाट मलेसिया जान

Read More »

माइतीघरमा धर्ना बसेकालाई भेट्न पुगे गृहमन्त्री

 काठमाडौं । गृहमन्त्री सुधन गुरुङले काठमाडौंको माइतीघरमा विभिन्न माग राखेर धर्नामा बसेकाहरूलाई संयुक्तरुपमा भेटेका छन् । बिहीबार अपराह्न धर्नामा बसेकाहरूलाई भेटेर उनले माग सम्बोधन गर्ने

Read More »

बिना अनुमति भिड हुनेगरी विश्वकप नहेर्नू

२८ जेठ, काठमाडौं । काठमाडौं प्रशासनले अनुमति नलिई भिड जम्मा गरेर ठूलो पर्दामा विश्वकप नहेर्न अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार एक

Read More »