भारत-ईयू सम्झौता : २ अर्ब नागरिक लाभान्वित हुने भारतको दाबी

 विश्व व्यापारको क्षेत्रमा एक ऐतिहासिक विकासको रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार नयाँ दिल्लीमा १६औँ भारत-युरोपियन युनियन शिखर सम्मेलनको आयोजना गरेका छन्।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टासँगको सह-अध्यक्षतामा भइरहेको यस सम्मेलनले सन् २००७ देखि झन्डै दुई दशकदेखि जारी रहेको बहुप्रतिक्षित स्वतन्त्र व्यापार सम्झौताको वार्तालाई औपचारिक रूपमा निष्कर्षमा पुर्‍याएको छ।

मोदीले देशवासीलाई युरोपेली संघ (ईयू) सँग स्वतन्त्र व्यापार सम्झौता (एफटीए) भएकोमा बधाई दिएका छन् । साथै, उनले यसबाट कुन वर्गका मानिसहरूलाई फाइदा पुग्नेछ भन्नेबारे पनि जानकारी दिएका छन् ।

प्रधानमन्त्री मोदीले मंगलबार ‘इन्डिया इनर्जी वीक’ (आईईडब्ल्यू) २०२६ को चौथो संस्करणको भर्चुअल उद्घाटन गरेका हुन् ।

रास्वपामा जिम्मेवारी बाँडफाँडः केही चर्चित नेता सचिवालयबाहिर, फरक धारका नेतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी बैठकमार्फत पार्टीभित्र

Read More »