
राजश्व अनुसन्धानले छापा मार्ने, डिल प्रधानमन्त्रीका नजिककाले गर्ने :राजेन्द्र लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीको मातहतको निकाय प्रधानमन्त्री नजिककासँग मिलेर भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् । शुक्रबार संसदमा