भारत सरकारद्वारा रसुवा बाढी प्रभावितका लागि १० टन राहत सामग्री सहयोग, नेपाल आइपुग्यो

सुवा भोटेकोशी बाढीबाट प्रभावितका लागि भारत सरकारले पठाएको १० टन राहत सामग्री नेपाल आइपुगेको छ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ‘गनेस’लाई राहत सामग्री हस्तान्तरण गरेका हुन्।

यसअघि भारतीय विदेशमन्त्री डा। एस। जयशङ्करले सामाजिक सञ्जालमार्फत रसुवा बाढी प्रभावितका लागि मानवीय सहायता, विपद् राहत सामग्री तथा आवश्यक औषधि नेपाल पठाइएको जानकारी दिएका थिए।

रास्वपामा जिम्मेवारी बाँडफाँडः केही चर्चित नेता सचिवालयबाहिर, फरक धारका नेतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी बैठकमार्फत पार्टीभित्र

Read More »