परराष्ट्रमन्त्री राणासँग भारतीय विदेशसचिवको भेट

 नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् । दुई दिने भ्रमणको लागि आज (आइतबार) काठमाडौं ओर्लिएक भारतीय विदेशसचिव मिश्रीले आज मन्त्री राणासँग भेट गरेका हुन् ।

सो क्रममा आफूहरुले नेपाल–भारत सम्बन्ध विविध आयामको विषयमा छलफल गरेको मन्त्री राणाको भनाई छ । दुई देशबीचको कनेक्टिभिटिी, व्यापार र विकास साझेदारी बलियो बनाउने विषयमा पनि कुराकानी भएको मन्त्री राणाको भनाई छ । सो क्रममा उनले भारतको छिमेक पहिलो नीतिको प्रशंसा गरेकी छिन् ।

रास्वपामा जिम्मेवारी बाँडफाँडः केही चर्चित नेता सचिवालयबाहिर, फरक धारका नेतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी बैठकमार्फत पार्टीभित्र

Read More »