संसद्‌मा एकढिक्का भएर आवाज उठाउन सांसदलाई कांग्रेस सभापति देउवाको निर्देशन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकढिक्का भएर संसद्मा आवाज उठाउन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । पार्टी संसदीय दलको शनिबारको बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र सांसद एवं पार्टीबाट सरकारमा सहभगी मन्त्रीहरूसँगको छलफलमा सभापति देउवाले एकढिक्का भएर संसद्मा प्रस्तुत हुन निर्देशन दिएका हुन् । 

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सभापति देउवाले केही असन्तुष्टि भए पार्टीको बैठकमा राख्न र संसद् र बाहिर प्रस्तुत हुँदा व्यक्तिगत नभई पार्टीको रुपमा आफ्ना धारणा राख्न निर्देशन दिएको बताए । बैठकमा मन्त्रीहरूले सरकारमा भएका कामकारबाहीबारे जानकारी गराएका थिए ।

रास्वपामा जिम्मेवारी बाँडफाँडः केही चर्चित नेता सचिवालयबाहिर, फरक धारका नेतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी बैठकमार्फत पार्टीभित्र

Read More »