भारतले अगस्ट २३ का दिन राष्ट्रिय अन्तरिक्ष दिवस मनाउने भएको छ । भारत सरकारले विज्ञप्ति जारी गर्दै अगस्ट २३ मा राष्ट्रिय अन्तरिक्ष दिवस मनाउने घोषणा गरेको हो ।सन् २०२३ को अगस्ट २३ का दिन भारतको चन्द्र अभियान चन्द्रयान ३ ले सफल अवतरण गरेको अवसरमा यसै वर्षदेखि राष्ट्रिय अन्तरिक्ष दिवस मनाउन लागेको हो ।
बाढीपीडितका लागि भारतबाट थप ३७.५ टन राहत सामग्री पठाइयो, सहयोग जारी राख्ने प्रतिबद्धता
रसुवाको भोटेकोशी बाढीपीडितका लागि भारत सरकारले पठाएको थप ३७.५ टन राहत