विष्णु माझीको तीज गीत ‘म न नराउरी’ सार्वजनिक

 लोकप्रिय लोकदोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ । आज विहान उनको नयाँ गीत ‘म त नराउरी’ को भिडिओ सार्वजनिक भएको हो ।

उनको गीतको प्रतिक्षमा रहेकाहरुलाई आज खुशीको दिन बनेको छ । सुन्दरमणि अधिकारीको रचना, संगित र निर्देशन रहेको गीतको भिडिओमा ललिता पौडेलको अभिनय रहेको छ । भिडिओको कोरियाग्राफी भने मौसम हिमालीले गरेका हुन् ।

रास्वपामा जिम्मेवारी बाँडफाँडः केही चर्चित नेता सचिवालयबाहिर, फरक धारका नेतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी बैठकमार्फत पार्टीभित्र

Read More »

भारतीय सेनाध्यक्षलाई मानार्थ दिने समारोहमा प्रधानमन्त्री जाने परम्परामा बालेनको ‘ब्रेक’

 नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले

Read More »