इजरायलबाट फर्किएपछि विपिनकी आमा र बहिनीले भेटे प्रधानमन्त्री

हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। इजरायलबाट फर्केपछि उनीहरूले शनिबार प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्। 

इजरायल गएर उनीहरूले इजरायली राष्ट्रपति इसाक हेर्जोग र संसद्का अध्यक्ष अमिर ओहानासँग भेट गरेर विपिनको रिहाइको माग गरेका थिए। 

प्रधानमन्त्रीले विपिनको रिहाइको पहलका लागि सरकारले कुनै पनि कसर बाँकी नराखेको बताए ।

रास्वपामा जिम्मेवारी बाँडफाँडः केही चर्चित नेता सचिवालयबाहिर, फरक धारका नेतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी बैठकमार्फत पार्टीभित्र

Read More »