यो साता २.५ प्रतिशत बढ्यो बजार, यी हुन् मूल्य धेरै बढेका कम्पनी

 यो साता सेयर बजार २.५५ प्रतिशत बढेको छ । गत साता २५८८ मा रहेको बजार यो साता ६६ अंक बढेर २६५४ मा बन्द भयो ।

यो साता पहिलो दिन आइतबार १२.५८ अंक बढेको बजार सोमबार ६.७८, मंगलबार ५.०८ र बुधबार ५२.३६ अंक बढ्यो । अन्तिम कारोबार दिन बिहीबार ११.१० अंक घट्यो ।

बजार बढ्दा कारोबार रकमले पनि साथ दिएको छ । आइतबार ६ अर्ब २५ करोड, सोमबार ६ अर्ब ५७ करोड, मंगलबार ६ अर्ब १९ करोड, बुधबार ९ अर्ब २० करोड र बिहीबार ७ अर्ब ८५ करोडको भयो ।

यो साता फाइनान्स बाहेक सबै सेक्टर बढेका छन् । फाइनान्स सेक्टर भने २.८४ प्रतिशत घट्यो । गत साता पनि यो सेक्टर सबैभन्दा धेरै घटेको थियो । यो साता अन्य सेक्टर सबैभन्दा धेरै ९.४० प्रतिशत बढ्यो ।

राजश्व अनुसन्धानले छापा मार्ने, डिल प्रधानमन्त्रीका नजिककाले गर्ने :राजेन्द्र लिङ्देन

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा

Read More »