माओवादीले फिर्ता लियो कोशी सरकारलाई दिएको समर्थन

नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज (शुक्रबार) माओवादी कोशी प्रदेश संसदीय दलले सरकारलाई दिइएको समर्थन फिर्ता लिएको जानकारी गराएको हो ।

‘हामी सरकारबाट बाहिरिए पनि समर्थन कायमै थियो । आज हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रदेश सभाको प्रमुख प्रतिपक्षी बनेका छौं,’– कोशी प्रदेश सभाका पूर्व सभामुखसमेत रहेका नेता बाबुराम गौतमले भने ।

राजश्व अनुसन्धानले छापा मार्ने, डिल प्रधानमन्त्रीका नजिककाले गर्ने :राजेन्द्र लिङ्देन

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा

Read More »