भारतले अगस्ट २३ का दिन राष्ट्रिय अन्तरिक्ष दिवस मनाउने भएको छ । भारत सरकारले विज्ञप्ति जारी गर्दै अगस्ट २३ मा राष्ट्रिय अन्तरिक्ष दिवस मनाउने घोषणा गरेको हो ।सन् २०२३ को अगस्ट २३ का दिन भारतको चन्द्र अभियान चन्द्रयान ३ ले सफल अवतरण गरेको अवसरमा यसै वर्षदेखि राष्ट्रिय अन्तरिक्ष दिवस मनाउन लागेको हो ।
उपचारपछि भारतीय राजदूत नवीन श्रीवास्तव नेपाल फर्किए
भारतका लागि नेपालका भारतीय राजदूत नवीन श्रीवास्तव उपचारपछि पुनः नेपाल फर्किएका