बेचन झालाई थुनामा पठाउन आदेश

काठमाडौं । बेचन झा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा झन्डै एक वर्षपछि समातिएर अनुसन्धान गरिएका झालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षमा थुनामा पठाउन आदेश गरेको हो । उनले इन्कारी बयान दिएका थिए ।

न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई थुनामा पठाउने आदेश गरेको हो । झामाथि नेताहरूसँग ‘सेटिङ’ मिलाएको आरोप थियो ।

रास्वपामा जिम्मेवारी बाँडफाँडः केही चर्चित नेता सचिवालयबाहिर, फरक धारका नेतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी बैठकमार्फत पार्टीभित्र

Read More »