उद्योगले प्रयोग गरेको बिजुलीको ५० हजार पेजको विवरण लेखा समितिलाई बुझाउँदै प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले टाइम्स अफ डे (टिओडी) डेटा समेटिएको विवरण लेखा समितिलाई बुझाउने भएको छ । उद्योगले प्रयोग गरेको विद्युत् बक्यौता उठाउने क्रममा उद्योगीले प्राधिकरणले आफू खुसी बिल काटेर पठाएको भन्दै विरोध गरिरहेको बेला टिआडी मिटरको बिल लेखा समितिलाई बुझाउन लागेको हो ।

टिओडी मिटरमा कुन समयमा कुन उद्योगले कति विद्युत् खपत गरेको छ भन्ने डेटा रहेको छ ।

राजश्व अनुसन्धानले छापा मार्ने, डिल प्रधानमन्त्रीका नजिककाले गर्ने :राजेन्द्र लिङ्देन

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा

Read More »