Uncategorized

जति माया मौरीलाई रानोको तेती मायाँ छ मलाई सानुको म्युजिक भिडियो सार्वजनिक

पुष्कर चौलागाई/जापान- जति माया मौरिलाई रानुको’ बोलको लोकदोहोरी गीत यतिबेला बजारमा सार्वजनिक भएको छ । उक्त गित गायक राम बाबु घोरासैनी र मिना रायमाझीको स्वरमा सजिएको छ

बिहिबार मात्रै सार्वजनिक यो गीतमा बाल्चन्द्र घोरासैनी को शब्द संगीत रहेको छ ।उक्त सार्वजनिक गीतलाई संगीत संयोजन संगीतकार बिष्णु तामाङ ले गरेका छन् । उक्त सार्वजनिक गीतको रेकर्डिङ मारुनी स्टुडियोमा गरिएको हो ।

गीतको भिडियोमा मुटु ग्रुप को निर्देशन रहेको छ । भिडियोको छायाँकन सुरेश श्रेष्ठ को रहेको छ भने भिडियोको सम्पादन प्रकाश धमला को रहेको छ । भिडियोमा सुरेन्द्र प्रसाद लामिछाने झुत्रे ,श्री कृष्ण द्ङ्गल चतुरे,जेनी थापा, कौशल रायमाझी र मुटु ग्रुप लगायतका अभिनय देख्न पाईन्छ । भिडियोलाई भने मेनुका डिजिटल यूट्यूब च्यानलमा हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button