गीत संगीत

हे निष्ठुरी सार्वजनिक

पुष्कर चौलागाई/जापान।
बिहीबार बाट बजारमा आएको हे निस्ठुरी नामक गित रामहरि भन्डारी  युटुब  च्यानलमा रहेको छ उक्त गितमा आयुषमा कार्की ,सम्भु मात्र तिम्रो ,कल्पना खनाल ,इस्वर श्रेष्ठलाई मुख्य भुमिकामा देख्न सकिन्छ गायक सम्भु मात्र तिम्रो र गायिका बिमला भुजेलको स्वर रहेको उक्त गितमा बिना लामाको सब्द छ भने उक्त गितको लय एरेन्ज सुफिक्स मदनले गर्नु भएको हो उमेश कार्की ले निर्देशन गर्नुभएको उक्त गितमा मरुभूमि नारायणको छायांकन रहेको छ भने रोसन धितालले सम्पादन गरेका हुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button