प्रदेश नं. १

मोटरसाइकल दु’र्घटना’मा परि श्रीमान श्रीमति’कै मृ’त्यु

झापा ।
झापाको दमकमा गए राति भएको सवारी दु’र्घटना’मा २ जनाको मृ’त्यु भएको छ ।गए राति साढे १० बजे पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ४ ख ८७३० नम्बरको ट्रकले विप’रीत दिशाबाट आइरहेको प्र २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई दमक-९ स्थित शान्ति मार्ग नजिकै ठक्कर दिए’को थियो ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक झा’पाको कनकाई नगरपालिका-३ का ४३ वर्षीय पूर्ण बहादुर विष्ट र मोटरसाइकलको पछाडि सवार सोही स्थानकी ३६ वर्षी’य भिमा विष्ट ग’म्भीर घा’इते भएका थिए । उनीहरूलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल पुर्‍याए लगत्तै चिकि’त्सकले मृ’त घो’षित गरेको थियो ।

कनकाई नगरपालिका ३ सुरुङ्गामा हेवन होटल’का समेत रहेकी उनीहरु दम्पत्ती हुन् । ठ’क्कर दिएर भागेको ट्रक र चालकलाई राति नै दमक प्रहरीले आफ्नो नियन्त्रणमा लि’एको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भ’नाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button