राष्ट्रियसमाचार

पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध

अविरल वर्षापछि खसेको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड आज बिहानैदेखि अवरूद्ध छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पहिरो हटाउने काम सुरू गरिएको छ।

सेतीदोभानमा पहिरो खसेको छ। उक्त पहिरो हटाउन आज बिहान ६ बजेदेखि दुइटा जेसिबी प्रयोग गरिएको प्रहरी उपरीक्षक ओम अधिकारीले बताए।

एक सातादेखि यो सडकखण्डमा पहिरो खस्ने क्रम बढेको छ। उक्त रुटमा यात्रा गर्दा साबधानि अपनाउनुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button