गीत संगीत
सावेरी बर्माको “छाप तिलक” सार्वजनिक(भिडियो सहित)

काठमाडौं ।
बलिउडका अब्बल युवा गीतकार सावेरी बर्माले नया गीत “छाप टिलक” सार्वजनिक गरेकीछिन् । केहि बर्ष यता उनी भारतका चर्चित बलिउड संगीतकार अनि गायक गायीकाको मनपर्ने गीतकारको रोजाइमा पर्छिन् । श्रेयस पुराणिकको सङीतमा रहेको यो गीतमा रहुल वैध र पलक मुच्छल आवाज रहेको छ ।
बिवाहको महोलका आधारमा तयार गरेको र उतर प्रदेशको लोक भाकामा यो गीत बनेको छ । युवा गीतकार सावेरी बर्माले बलिउडमा आफ्नो फरक पहिचान बनाउदैछिन् । यस अघि “सफर्नम”गीतमा गायक मेइयङ् चङ् र रिमि धारले संगीत गरीकिछिन् भने गीतकार सावेरी बर्माको रचना रहेको छ ।
बाम्वैइ ड्रीम्स्को प्रस्तुति रहेको “छाप तिलक” गीत श्रेयस पुराणिकको यूट्यूब च्यानलमा हेर्न सकिन्छ ।