खेलकुदहेडलाईन

काठमाडौंले जित्यो नेपाल सुपर लिगको उपाधि

काठमाडौं ।
नेपाल सुपर लिगको उपाधि काठमाडौं रेजर्सले जितेको छ । शनिबार भएको फाइनलमा धनगढी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौंले समूह चरण र प्ले अफमा व्यहोरेको हारको मिठो बदला मात्र लिएन, उपाधि पनि उचाल्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button