प्रदेश नं. ५राजनीति

नेपाल पक्षका तीन नेता पार्टीबाट निष्कासित

अर्घाखाँची । 
नेकपा एमालेले समानान्तर जिल्ला कमिटी गठन गर्न नेतृत्व गरेका माधव नेपाल पक्षका तीन नेतालाई पार्टीबाट निष्कासन गरेको छ । नेकपा एमालेका सचिवालय सदस्य रामबहादुर चौहान, संविधान सभाका सदस्य तथा पार्टी संगठित सदस्य डा। दुमनसिंह थापा र सिद्धिप्रसाद भुसाललाई निष्कासित गरेको हो ।

स्रोतः न्युज २४ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button