गीत संगीतमनाेरञ्जन

मेरो माया अच्छालेकिन छ भन्दै इन्दिरा श्रेष्ठ बजारमा

नहेर्दा देखिन्छ मेरो माया अच्छालेकिन छ ।
नछेक्दा देखिन्छ मेरै माया अच्छालेकिन छ ।

गायीका इन्दिरा श्रेष्ठ, पुस्कर चौंलागाई र प्रदिप चौंलागाईको आवाजमा रहेको यो लोक दोहोरि गीत गाएक पुस्कर  चौंलागाइको युटुव च्यानल मार्फत सार्वजानिक गरिएको । नेपाली लोक दोहोरिको क्षेत्रमा उदयमान  गाएक गायिकाको आवाजमा रहेको यो लोक गीतको सब्दसंङ्कलन भने लोक गायक किरण गौतमको रहेको छ ।

प्रेमी प्रेमीकाको यादले जिवनमा पारेको प्रभावलाई सुष्मरुपमा व्याख्या गरिएको यो गीतमा आफ्नो मायालु सवै भन्दा उत्कृष्ठ हो भनेर ब्याख्या गरिएको छ । निरेन श्रेष्ठले यो गीतको म्युजिक भिडियोको निर्देशन  गरेका छन् भने बिसाखा गिरी र बिक्रम तामाङको अभिनय रहेको छ । रामकृष्ण चौंलागाइको छायाङ्कन,बिष्णु श्रेष्ठले यो म्युजिक भिडियोको सम्पादन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button