खेलकुद

कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमै आउट

काठमाडौं
बंगलादेशमा आजदेखि सुरु भएको एसिया कप क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतसँगको खेलमा खराब सुरुवात गरेको छ |

पहिलो ओभरको दोस्रो बलमा नै कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमै आउट भएका छन् | त्यसपछि ब्याटिङ गर्न शरद भेषवाकर र कुशल भुर्तेल आएका छन्  |

नेपालले १५ ओभरको समाप्तीमा ४७ रन बनाएको छ भने एक  विकेट गुमेको छ | समूह ‘बी’ मा भारत, आयोजक बंगलादेश र हङकङ छन् |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button