पर्यटनसमाचार

मनाङ्ग एयरले थप्यो नयाँ हेलिकोप्टर, आजबाट उडान शुरु

काठमाडौं ।
मनाङ्ग एयरले आज बाट थप नयाँ हलिकोप्टरको ब्यबसयिक उडान शुरु गरेको छ । गत बैशाख १ गते लुक्लामा समिट एयरको जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर पार्किङमा राखेको मनाङ्ग एयरको हेलिकोप्टरसित ठोक्किएपछि मनाङ्गको   एउटा मात्र हेलिकप्टर संञ्चालन थियो । आजबाट २ वटै हेलिकप्टर सञ्चालनमा आएको मनाङ्ग एयरले एक प्रेस बिज्ञप्ति जारि गर्दै जानकारि गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button